फिफा विश्वकप २०२६ को फाइनल केवल फुटबलको उपाधि भिडन्त मात्र नभई संगीत र मनोरञ्जनको पनि भव्य महोत्सव बन्ने भएको छ। साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीच हुने फाइनलअघि पहिलो पटक विश्वकपमा समापन समारोहसँगै हल्फटाइम शो समेत आयोजना गरिने भएको हो। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलअघि स्थानीय समयअनुसार दिउँसो १:३० बजे समापन समारोह सुरु […]
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा बैंकर्स, नेपाल राष्ट्र बैंकका अधिकारी तथा सांसदहरूले केन्द्रीय बैंकको संरचना, स्वायत्तता, सहकारी नियमन, कारबाही व्यवस्था र गभर्नर नियुक्तिसम्मका विषयमा फरक फरक सुझाव दिएका छन्। सरकारद्वारा दर्ता गरिएको संशोधन विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउनुपर्नेमा अधिकांश सहभागी सहमत देखिए पनि सहकारी नियमन, […]
Mahottari. The Mades Province-level Dalit Rights Conference has concluded by issuing a 10-point 'Bardibas Declaration-2083', demanding climate justice, social inclusion, and land and forest rights for the liberated Harwa Charwa community. The province-level Dalit rights conference focused on climate justice for liberated Harwa Charwa, organized by the National Dalit Network Nepal with the support of the Grant Mechanism (DGM) Nepal, dedicated to indigenous tribes and local communities, was held in Bardibas, Mahottari. The declaration demands that the government practically implement the rights related to the true identity, certification, social inclusion, and climate justice of the liberated Harwa Charwa community. Similarly,...
काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ राप्ती साहित्य परिषद्, दाङलाई प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष रमा शर्माद्वारा जारी विज्ञप्तिअनुसार मोफसलमा रहेर पनि रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको राप्ती साहित्य परिषद्लाई पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ । पुरस्कारका साथ नगद राशि […]