१४ साउन, दाङ । दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको […]