मार्सी धानको उत्पादन पुनः सुरु

मुगु– मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् । खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, […]

सम्बन्धित सामग्री

मार्सी धान भित्र्याउने चटारो

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।

मार्सी धानको उत्पादन पुनः सुरु

मुगु, ३१ असोज । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् । खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको […]