विशेष अदालतले दियो मोहन्याल गाउँपालिका अध्यक्षसहित १५ जनालाई सफाइ

काठमाडौँ - कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय 'हिमशिखर'सहित १५ जनाले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई सफाइ दिएको ह...