६० किलो सुन प्रकरण: अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमन्त्रालयमा तानिए

काठमाडौं,७ भदौ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएका हुन् । अधिकारीले सुन तस्करीमा […]

सम्बन्धित सामग्री

६० किलो सुन प्रकरण- बयानका लागि छानबिन समितिद्धारा राहुललाई बोलाइयो

काठमाडौं,१९ मंसिर । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार पास भई बाहिरिएर काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ६१६ ग्राम सुन बरामद प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो काम थालेको छ । उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित छानबिन समितिले मंगलबार राहुल महरालाई बयानका लागि बोलाएको हो । […]

६० किलो सुन प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतले बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन […]

६० किलो सुन प्रकरण : पाँच जना प्रतिवादीको बयान सकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो । चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा […]

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ४ नेपाली फरारको सूचीमा

काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीले जनाएको छ । त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा […]

६० किलो सुन प्रकरण: यी हुन् सुन तस्करकै लागि खुलेका ७ कम्पनी

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विमानस्थलबाट अवैध रुपमा बरामद भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार गरेपनि सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ । सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सहितको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि अनुसन्धानबारे […]

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय

काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रसिवादी बनाइएका ५० जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका वेल्जियम नागरिक दावा छिरिङकी पत्नी अमला रोकासमेत रहेको सीआइबी स्रोतले जानकारी […]

६० किलो सुन प्रकरण : थप दुई जना चिनियाँ समातिए, पक्राउ पर्नेको संख्या २३ पुग्यो

काठमाडौँ- ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले नाम नखुलाए पनि पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको चर्चा प्रहरीवृत्तमा छ । प्रकरणमा हालसम्म पक्राउ पर्नेको ...

६० किलो सुन प्रकरण : थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं- विमानस्थलबाट भित्रिएको अवैध सुन प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताएका छन्। प्रहरीले राजधानीका विभिन्न स्थानबाट मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई रहेका […]