काठमाडौं । महँगीको यो समयमा एक महिलाले साढे ४ सय रुपैयाँ भन्दा पनि कम मूल्यमा ३ वटा घर खरीद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् । यो घटना इटालीको सिसिलीमा भएको हो । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरीद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा […]