कालीगण्डकीको शिला मूर्ति निर्माणका लागि अयोध्यामा हस्तान्तरण गरियो

अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।

सम्बन्धित सामग्री

रामको मूर्ति बनाउन कालीगण्डकीको शिला हस्तान्तरण

म्याग्दीको भूगोल भएर बग्ने कालीगण्डकी नदीको देवशिला भगवान् रामको जन्मभूमि मानिने भारतको फैजावाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ । हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीरामजन्म भूमि मन्दिरमा बनाइने भगवान् श्रीरामको बालरूपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको शिला अयोध्या लगिने सम्पूर्ण तयारी पूरा भएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान …

अयोध्या पुग्दै कालीगण्डकीको शिला‚ क्षमापूजापछि गरियो हस्तान्तरण

म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन

अयोध्यामा निर्माण हुने राम मन्दिरको मूर्ति कालीगण्डकीको शिलाबाट

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि कालीगण्डकी नदीको शिला लैजाने तयारी भएको छ । मूर्ति निर्माणका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी …