सत्यमोहनले अस्पतालबाटै दिपेन्द्रलाई भने,‘मेरो अन्तिम इच्छा पूरा गरिदिएकोमा धन्यवाद !’

काठमाडौं, १५ असोज । डेंगु संक्रमित भएर ललितपुरस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशीको मुहारमा चमक देखियो। अस्पतालको शप्यामा आराम गरिरहेका संस्कृतिविद् सत्यमोहन जोशीको मुहारमा एक्कासी चमक आउनुको कारण बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ हुन् । सत्यमोहनले पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई देख्नेबित्तिकै हँसिलो अनुहार बनाएर भने, ‘मेरो जीवनको अन्तिम इच्छा पूरा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गरेकोमा धन्यवाद व्यक्त

काठमाडाैं । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो […]

अर्जेन्टिनाका प्रशिक्षकले बंगलादेशलाई धन्यवाद दिए

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियाको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले बंगलादेशका समर्थकलाई धन्यवाद दिएका छन् । अर्जेन्टिनाको लिगले ट्वीटरमा बंगलादेशमा अर्जेन्टिनाका समर्थक तथा मेस्सी बंगलादेशको झन्डासहित तस्वीर प्रकाशित भएको थियो । त्यसबारे पत्रकार सम्मेलनमा सोध्दा स्कालोनीले यस्तो जवाफ दिए । ‘पहिला डिएगो र अहिले मेस्सीका कारण […]

ठूला दललाई रवि लामिछानेको चेतावनी : नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ

८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए । ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा […]

संसदमा तीतो पोख्दै छुट्टिए नेताहरु

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले आपसमा हार्दिकता साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि धन्यवाद आदान प्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुके साटो शीर्ष नेताहरु घोचपेच र एक अर्काविरुद्ध तीतो टिप्पणीमा उत्रिए । यसको सुरुवात प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । त्यसलाई एमाले […]

बालेनको धन्यवाद र्याली शुक्रबार बिहान ६:३० बाट सुरु हुदै, यस्तो छ रुट

काठमाडौँ महानगरको मेयर पदमा विजयी भएका बालेन्द्र शाह (बालेन)ले शुक्रबार बिहान काठमाडौँमा धन्यवाद र्याली गर्ने भएका छन् । मतगणना आज बिहिबार सम्पन्न भएसंगै उनको समुहले भोली शुक्रबार  धन्यवाद र्याली गर्ने भएका हुन्। अन्तिम मत परिणाम पनि भोली शुक्रबार नै घोषणा हुने भएको छ । बालेनले सम्पूर्ण मत गणना हुनु अगाडी नै जित सुनिश्चित गरेका हुन् । बालेनको चुनावी अभियानमा सहयोग गरिरहेका गणेश कार्कीका अनुसार  धन्यवाद र्याली भोलि बिहान ६:३० बजेबाट हुने छ । र्यालिको रुट बिहान ६:३० मा सभागृहबाट शुरु भएर -भद्रकाली -त्रिपुरेश्वर - माइतीघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वर- जडिबुटी- पेप्सिकोला (फिर्ता) - कोटेश्वर -तिनकुने- सिनामंगल - एयरपोर्ट -तिलगंगा- गौशाला -चावाहिल -महाराजगञ्ज -सामाखुसी - नयाँ बसपार्क - बालाजु - स्वयम्भू - सितापाइला - कलंकी - बल्खु - कुलेश्वर - कालीमाटी - टेकु - त्रिपुरेश्वर - सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर र्याली धन्यवाद सभामा परिणत हुने उनले बताएका छन् ।उनले र्यालीको क्रममा कुनै पनि नकारात्मक वा नकारात्मक झल्कने नाराबाजी नगर्ने उल्लेख गरेका छन् । उनले भनेका छन् ' हामी कुनै न कुनै किसिमले योगदान दिने सम्पुर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरु र मुख्यतः काठमाण्डौँका मतदातालाई हाम्रो 'बालेन जिताऔ अभियान'को तर्फबाट हार्दिक धन्यवाद भन्दैछौँ । यसबाहेक हामी कसैप्रति लक्षित कुनै पनि नकारात्मक वा नकारात्मक झल्कने नाराबाजी गर्ने छैनौँ । हामी कतै रोकिने छैनौँ, ताकि सकेसम्म कतै पनि ट्राफिक व्यवस्थामा खलल् नपुगोस् । हामी यहि र्यालीबाट सबैसम्म पुग्न सक्दैनौँ । तर हाम्रो धन्यवाद सबैप्रति हुनेछ । बाँकी त हामीले निर्वाचन पहिले भने जस्तै, यो पाली लौरो, पाँच बर्ष घरदैलो हुने नै छ ।'उनले आफुलाई पायक पर्ने समय र स्थान मिलाएर आफु व्यक्ति वा समुह भोलिको हाम्रो उक्त र्यालीमा सम्मिलित हुन पनि आग्रह गरेका छन् ।

किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ?

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो । ‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि […]

२० वर्षपछि अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मनाए विजय उत्सव

‘अमेरिकाका अन्तिम सैनिकहरू काबुल विमानस्थलबाट गएका छन् र हाम्रो देशले पूर्ण स्वतन्त्रता पाएको छ, अल्लाहलाई धन्यवाद!,’ तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटरमा भनेका छन्।

धन्यवाद पुनर्निर्माणका सारथिहरू

धरहराको उद्घाटनसँगै २०७२ सालमा गएको विनाशकारी भूकम्पले गरेका क्षतिको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजधानी काठमाडौं उपत्यकाको ‘शान’को प्रतीकका रूपमा रहेको नवनिर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरे ।  प्रधानमन्त्री ओलीको शब्दमा पुरानो सभ्यता झल्किने र आधुनिकता टल्किने धरहरा निर्माणले एक प्रकारको उत्साह पैदा गरेको छ । आमसर्वसाधारणले धरहराको दृष्यावलोकन गर्न अरू केही समय कुर्नुपर्नेछ । तर काठमाडौंको बीचमा ठडिएको धरहराले राजधानीको सुन्दरता त अवश्य नै बढाएको छ ।  ...

स्थानिय तहको चुनाव सकियो,निर्वाचनमा सहयोगलाई प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।

उत्साहपूर्वक चुनाव सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं, असोज २ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको चुनाव उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।...