नि:शुल्क ई–सिम वितरण प्रारम्भ

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट ३१ भदौदेखि कम्पनीका ग्राहकहरुलाई नि:शुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने जनाएको छ ।हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क ई–सिममा परिवर्तन गर्न सकिने तथा नयाँ पोस्टपेड लिन चाहने […]