एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता घोषणा

३१ साउन, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान […]