आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहको तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ । समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन । जसका कारण डिर्भाेस भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच […]