सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले इन्जिनियरिङ तर्फका सहसचिव गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार […]

सम्बन्धित सामग्री

गोपाल सिग्देल सचिवमा बढुवा

काठमाडौँ । गोपाल प्रसाद सिग्देल सचिव(विशिष्ट श्रेणी) मा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका इन्जिनियरिङ तर्फका सहसचिव गोपाल प्रसाद सिग्देललाईबढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको थियो । सम्बन्धित समाचार […]