मुम्बईको पाँचौं हार, पन्जाब तेस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट

सम्बन्धित सामग्री

पाकिस्तानको पन्जाबमा ९ जनाको गोली हानी हत्या

इस्लामावाद । पाकिस्तानको पन्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पन्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको […]

दिल्ली चौथो स्थानमा उक्लियो

दिल्ली । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा इक्लिएको छ । सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे […] The post दिल्ली चौथो स्थानमा उक्लियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित

काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ । जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ । मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन […]

पन्जाबलाई हराउँदै राजस्थान तेस्रो स्थानमा

पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो स्थानमा उक्लेको छ । शनिबार मुम्बईमा भएको खेलमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।राजस्थानलाई जित दिलाउन योजश्वी जैशवालले ६८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । राजस्थानका जस बट्लरले ३० रन बनाउँदा देव दत्त पाडिकल र सिमरोन हेटमायरले समान ३१/३१ रन बनाए ।बलिङतर्फ पन्जाबका ल

आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजे भिड्दैछन् । पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ […]

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गएराति भएको खेलमा कोलकाता […]

आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ : ४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ । लखनउ आज छैटौँ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अङ्कका साथ चौथो स्थानमा छ । पन्जाब पनि पाँचौँ […]

आईपीएल टि–२० क्रिकेटमा आज पन्जाब र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७:४५ बजे सुरू हुनेछ । पन्जाब सोमबार चौंथो जितको खोजीमा रहेको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । चेन्नई सोमबार तेस्रो जित निकाल्न […]

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जो

पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे । त्यस्तै शाही शुदर्शनले ३५