‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ तर हामी दास हुन दौडिरहेका छौं’

गणतन्त्रले सम्पादकीय स्वतन्त्रतासँगै अध्ययनशील र अनुभवी पत्रकार दिनुपर्ने हो । तर, झन् दास मनोवृत्तिका पत्रकार जन्माइरहेको छ । पत्रकारिताले गतिलो गर्न सकेको भए हाम्रो समाज यति भ्रष्ट हुँदैनथ्यो । ‘वाचडग’ भन्ने हामीले नै राम्ररी आफ्नो काम गरेनौं ।

सम्बन्धित सामग्री

निर्वाचनको स्वच्छतालाई नखल्बल्याउन प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको निर्वाचन इ-बुलेटिन र कल सेन्टरको शुभारम्भ …

पत्रकार आचारसंहिताको अनुगमन गर्न काउन्सिललाई आयोगको पत्र

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरूप भए\नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।शुक्रबारको बैठकमा आयोगले सञ्चारमाध्यमको अनुगमनको  क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लक्ष्य गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्ध

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए । उनले भने, “नागरिकमा चेतना

स्वतन्त्र प्रेसको मर्ममाथि प्रहारै प्रहार

नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । २०७२ साल असोज ३ गते जारी नेपालको संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख छ । यो संवैधानिक व्यवस्था र यसको मर्मलाई आत्मसाथ नगरी मुटुमै प्रहार गर्ने क्रम रोकिएको छैन । यसको उल्लंघन गर्दा गर्व अनुभूति गर्ने राजनीतिक दल र सरकारी कार्यालयका कर्मचारीहरु कहिल्यै सुध्रिने छाँट देखिदैन । बागमती प्रदेश सरकारको विस्तार र त्यसपछि २०७८ मंसिर २८ मा भएको नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा पत्रकारलाई निषेध

प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कानुन बनाउँदैनौं– मुख्यमन्त्री पोखरेल

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो ।

पत्रकारलाई अस्पतालमा निःशुल्क उपचार, यस्तो छ मिडिया क्षेत्रलाई बजेटमा सम्बोधन

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लागि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तो छ

संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं सँगै : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार जगतले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रशंसनीय भूमिका खेलेको बताएका छन्। आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। 'संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात हामी यसको व्यवहारिक अभ्यासका क्रममा छौं। प्रेस…

बाँस्कोटाको ठोकुवा : नेपालका कैयन् 'मिडिया फेक न्युज प्रोडक्सन फ्याक्ट्री' हुन्

काठमाडाैं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कैयन् मिडिया 'फेक न्युज प्रोडक्सन फ्याक्ट्री' भएको ठोकुवा गरेका छन्। शुक्रबार ट्विटमार्फत पूर्वमन्त्री बाँस्कोटाले सत्यतथ्य पुष्टि गर्न नभई मिडियाले मालिकका इच्छा पूरा गर्न र कथाहरू बनाउने गरेका पनि आरोप लगाए। साथै पाठकप्रतिको जवाफदेहिताबाट मिडियाहरू मुक्त भएका भएका लेखेका छन्। पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष गर्दै 'यो नै हाम्रो माैलिक पूर्ण प्रेस स्वतन्त्रता' भएको पनि लेखेका छन्।  हिज