पुनः मतगणना गर्ने उच्च अदालतको फैसला तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्ने उच्च अदालतको फैसला तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ ।