संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे गठबन्धनमा सहमति, भोलि घोषणा हुँदै

काठमाडौं, १८ साउन । सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति जुटेको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे सहमति जुटेको एक नेताले जनाए । बैठकमा सहभागी एक नेताकाअनुसार भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको […]

सम्बन्धित सामग्री

मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने धादिङ ज्यामगुरुङवासीको घोषणा (भिडिओसहित)

काठमाडौं, ५ कार्तिक । श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर […]

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी  संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो।   सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो। गठबन्धनको सुझाबअनुसार सरकारले आज चुनावको मिति तोकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले थाहाखबरलाई जानकारी दिए

मंसिर ४ मा एकै चरणमा चुनाव गर्ने सरकारको घाेषणा

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र...

मंसिर ४ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौँ- सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले देश सञ्चारलाई जानकारी दिए। ‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि […]

मन्त्रिपरिषद बैठक : मंसिर ४ गते संघ र प्रदेशको एकै चरणमा निर्वाचन गर्ने निर्णय

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठकले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक चलिरहेको बीचमै पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन मंसिर ४ गते गर्नेगरि गृहमन्त्रालयबाट प्रस्ताव आएको र सोहीअनुसार निर्णय हुने जानकारी दिएका हुन् । file photo

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्काः प्रवक्ता महत

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए।...

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।शुक्रवार नेपाल प्रेस युनियनकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्।सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनले बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन पनि दिए।

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन पक्का : प्रवक्ता महत

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बतउनुभएको हो ।

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले […]