पूर्वराजा र पूर्वयुवराज्ञीको फेसबुक र ट्विटर आइडी फेक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) जस्ता सामाजिक सञ्जाल नचलाएको सचिवालयले जनाएको छ।संवाद सचिवालयले बिहीवार विज्ञप्ति निकालेर पूर्वराजा र पूर्वयुवराज्ञीले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) नचलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो।पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नाम राखेर खोलिएका फेसबुक तथा ट्विटरमा विभिन्न स्ट्याटस आउन थालेपछि सचिवालयले विज्ञप्ति जारी गरेको हो।'निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह ग

सम्बन्धित सामग्री

पूर्वराजा र पूर्व युवराज्ञीको कुनै फेसबुक–ट्विटर छैन, कहाँ अल्झे कमल थापा ?

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा यसपटक यिनै ट्वीटर अकाउन्टसँग जुध्दै आए । आफूले अध्यक्षमा चुनाव हारेपछि पूर्वराजपरिवारलाई तथानाम गाली गरे । आफूलाई हराउन दरबार लागेको आरोपसमेत लगाए ।

पूर्वराजा र पूर्व युवराज्ञीको कुनै फेसबुक–ट्विटर छैन, कहाँ अल्झे कमल थापा ?

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा यसपटक यिनै ट्वीटर अकाउन्टसँग जुध्दै आए । आफूले अध्यक्षमा चुनाव हारेपछि पूर्वराजपरिवारलाई तथानाम गाली गरे । आफूलाई हराउन दरबार लागेको आरोपसमेत लगाए ।

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्वीटर छैन्’

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि प्रकारका (ट्वीटर, फेसबुक) सामाजिक सञ्जाल संचालन नगरेको संवाद सचिवालयले सूचना निकालेर जनाएको छ । निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै...

नझुक्किनुस्, पूर्वराजा ज्ञानेन्द्रको ट्विटर र फेसबुक अकाउन्ट फेक हो

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टमा साढे १३ हजारभन्दा बढी फलोअर छन्। यसमा विभिन्न विषयमा ट्विट गर्ने गरिन्छ। यही ट्विटका आधारमा केही मिड