सर्वोच्च अदालतको फैसला गैरजिम्मेवारपूर्ण- प्रभु साह

सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै निवर्तमान शहरी विकास मन्त्री शाहले सांसद नभएका ७ मन्त्रीको नियुक्ति गैरसंवैधानिक भनेर फैसला गर्ने सर्वोच्च अदालतको फैसला त्रूटिपूर्ण रहेको समेत बताए।