एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ […]