रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये २४ जनालाई […]