कर्मचारी सरुवा र विदेश भ्रमणलाई व्यवस्थित बनाउँछु : मन्त्री बस्नेत

मन्त्री बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारी सरुवामा भइरहेको मनपरी र विदेश भ्रमणमा पहुँचवालाले मात्र पाउने अवस्थामा सुधार गर्ने बताएका हुन्।