सुन चाँदीको मूल्य बढ्यो

बिहीबार सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ […]