अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सरकारलाई कुनै पनि खालको नोक्सानी पुर्याउने गतिविधिमा सहभागी नहुन चेतावनी दिएका छन्।
आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा जी सेभन शिखर सम्मेलनमा सहभागी हुन बेलायत आइपुगेका राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनमाथि निशाना साधेका हुन्। यदि रूस नोक्सानी पुर्याउने गतिविधिमा समावेश भएमा मजबुत र सार्थक