टेनिसका महान् खेलाडी फेडेररले लिए सन्यास

काठमाडौं । निरन्तर घुँडाको चोटबाट गुज्रिएका रोजर फेडेररले बिहीबार ४१ वर्षको उमेरमा व्यावसायिक टेनिसबाट सन्यास लिएका छन् ।  २० ग्रान्डस्लाम उपाधि जितेका फेडेरर निरन्तर पाँच सिजन नम्बर एक स्थानमा रहन सफल भएका थिए । फेडेररसँगै उनका प्रतिद्वन्द्वीहरू राफेल नाडाल र जोकोभिचले पुरुष टेनिसको स्वर्णिम युग सिर्जना गरेका थिए ।    महिला टेनिसमा २३ ग्राण्डस्लाम उपाधि...