कृषि बिमा सुरुवातदेखि हालसम्म बीमांक रकम ३० खर्ब ३६ अर्ब २६ करोड ८५ लाख नौ हजार एक सय ८८ रुपैयाँ रहेको छ। यस अवधिमा बिमा शुल्क १८ खर्ब २२ अर्ब २६ करोड २७ लाख दुई हजार नौ सय ७९ रुपैयाँ लागेको छ। किसानले क्षतिपूति मार्फत सरकारसमक्ष दाबी गरेको रकम नौ अर्ब ५७ करोड ५२ लाख ९४ हजार छ सय २१ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई १० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो । यस्तै, गणपति […]
Dhangadhi. Political parties and candidates are busy formulating internal strategies for the upcoming House of Representatives elections. Several candidates are actively engaging with voters by visiting their doorsteps and presenting their platforms.Naturally, activity has increased in Kailali Constituency No. 5, which also serves as the temporary capital of Sudurpaschim Province. Historically, the main competition in this constituency has been between the Nepali Congress and CPN-UML. However, in the 2079 local elections, independent candidate Gopal Hamal was elected Mayor of Dhangadhi Sub-Metropolitan City, which covers most of this constituency, defeating candidates from major parties like Nepali Congress and CPN-UML.This constituency, which...
काठमाडौं । साफ यू १९ महिला च्याम्पियनशिपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले […]