कास्की १ मा गुरुङ र बरालको १ मतान्तर

पोखरा – कास्की क्षेत्र नम्बर १ को प्रारिम्भक मतगणनामा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच कडा प्रतिस्पर्धा भएको छ। ८७२ मत गणना हुँदासम्म जम्मा १ मतान्तर छ। पाँच दलीय गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बरालले ३८५ मत पाएका छन्। नेकपा एमालेका मनबहादुर गुरुङले ३८२, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ३२ र राष्ट्रिय प्रजातन्त्र […]