प्रदेश सरकार र बढ्दो आर्थिक अराजकता

मन्त्री पद बाँडेर राजनीतिक अभीष्ट पूरा गर्ने खेलामा मुख्यमन्त्रीहरू लागिपर्नाले प्रदेश सरकार जनताको नजरमा गिर्दै गइरहेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले २०७८ मंसिर १५ गते मन्त्रालयहरू फुटाउने निर्णय ग-यो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा कायम रहेका आठ मन्त्रालयलाई फुटाएर १४ पु-याए । प्रदेश संरचना निर्माण हुँदा सुरुवातमा सातवटा मन्त्रालय थिए । मुख्यमन्त्री अष्टलक्ष्मी […]