सर्वोच्च अदालतबाट बाहिरिए निलम्बित प्रधानन्यायाधीश राणा

काठमाडौँ- सत्तारुढ गठबन्धनका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका १०१ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आइतबार दिउँसो सर्वोच्च अदालतबाट बाहिरिएका छन्। उनी दिउँसो १ बजेपछि झण्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएको सुरक्षाकर्मीले जानकारी दिएका छन्। यसअघि संसद सचिवालयले उनीमाथि लागेको महाअभियोगको कारबाही टुंगो नलागेसम्म उनीले आफ्ना […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणा आज सर्वोच्च जाने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सर्वोच्च अदालत जाने भएका छन् । उनी बिहान करिब १० बजे हाजिर हुने तयारीका साथ सर्वोच्च जान लागेका हुन् ।