बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल – बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए। बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा […]

सम्बन्धित सामग्री

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई तीन प्रश्न

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णयलाई कसरी हेर्नुभएको छ ? जग्गाको कित्ताकाट खुला गर्ने या बन्द गर्ने भन्ने विषयमा भूउपयोग ऐनका आधारमा निर्णय गर्नु उपयुक्त हुन्छ । ऐनले जग्गाको ‘क्याटेगोराइज’ गरेको छ । कित्ताकाट...

जग्गा कित्ताकाट खुल्याे

काठमाण्डाै – सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम खुला भएको उहाँले बताउनुभयो ।‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी अहिलेसम्म रोकिएका सबै कामलाई फुकाउने गरी...

अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो । राजस्व बढ्ने र अर्थतन्त्र लयमा फर्किने अपेक्षा यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार जग्गाको कित्ताकाटसम्बन्धी […] The post अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

३ प्रश्न

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णयलाई कसरी हेर्नुभएको छ ?  जग्गाको कित्ताकाट सधैँ बन्द गर्नुपर्छ भन्ने होइन । भूमि व्यवस्थासम्बन्धी नियमावली आइसकेपछि देशभरका ७ सय ५३ स्थानीय तहले नै आआफ्नो क्षेत्रभित्रको भूमिलाई कृषिभूमि...

झापामा जग्गाको कित्ताकाट खुला

झापाका विभिन्न स्थानीय तहमा जग्गाको वर्गीकरण गरिएसँगै कित्ताकाट सुरु भएको छ । सरकारले जारी गरेको भू–उपयोग ऐन २०७६ अनुसार जग्गालाई १० किसिमबाट वर्गीकरण गर्नुपर्ने र त्यसको अधिकार स्थानीय तहलाई दिएपछि झापाका स्थानीय तहहरुले धमाधम जग्गा वर्गीकरण अगाडी बढाएका छन् । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । दमक नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै […]

भरतपुरमा जग्गाको कित्ताकाट खुला

चितवन – भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण सकेको छ। महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको हो। सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको हो। भू–उपयोग ऐन, […]

काभ्रेमा माघ २ देखि जग्गाको कित्ताकाट खुल्ने

काभ्रे :  लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गरेसँगै माघ २ गतेबाट खुल्ने भएको छ। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलले भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गा धनि श्रेस्ता पूर्जा तथा नक्सामा अध्यावधिक गरेर जग्गाको कित्ताकाट खुला गर्न लागेको बताए।तर, उनका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ। यी दुई

गाउँपालिकाले वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुल्यो

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय

बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताउनु भयाे। बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिस […]

कानुन नबन्दै जग्गाको कित्ताकाट खुला

भू-उपयोग सम्बन्धी एउटा कानुन बन्दै गर्दा त्यसलाई बेवास्ता गर्दै सरकारले गरेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णयलले थप जटिलता निम्ताउन सक्ने विज्ञको चेतावनी।