सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य होइन : मन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए । जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष […]