'हामी यथार्थका हिरो हिरोइन हौं'- बोबी अभिनेता उमेश :: Pahilopost.com

साँचो प्रेमकथाको आधारित फिल्मका मुख्य पात्र हुन् उमेश थापा र कविता गुरुङ। यी दुइको प्रेम र जीवनमा आएका आरोह अवरोहमाथि फिल्म 'बोबी' बनेको छ। 'बोबी'मा कथा मात्र होइन अभिनय पनि यथार्थ पात्रले नै गरेका छन्। फिल्मको व्यवसायिक पक्ष बारे धेरै सोचेका छैनन् उमेशले। 'किनकी हामी दुबै सेलिब्रेटी होइनौं। मान्छेले