तस्बिरहरू: पढाइ मेलामा रमाए बालबालिका

शारदा नगरपालिकाले गणतन्त्र दिवसका अवसरमा सोमबार पढाइ मेला सञ्चालन गरेको छ । बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न शारदा नगरपालिकाले जिल्लाको सदरमुकाम खलंगाको लुहापिङ्गस्थित सबैभन्दा पुरानो त्रिभुवन जन माध्यामिक विद्यालयमा पढाइ मेला सञ्चालन गरेको हो ।