काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी तालमेल सम्बन्धि निर्णय पनि आजै हुने सम्भावना छ । बैठकमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले तालमेलको पक्ष/विपक्षमा धारणा राखेका छन् । कांग्रेसले […]