देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिँदा न्यायाधीशलाई आश्वासन दिइयो: राणा

काठमाडौँ- शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले लगाएका छन्। महाभियोग सिफारिस समितिमा बुधबार जवाफ दिने क्रममा राणाले २०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्न गरेका हुन्। प्रधानन्यायाधीशका रूपमा राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले त्यस दिन २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। […]

सम्बन्धित सामग्री

ओलीलाई हटाउने परमादेश जारी गर्दा केही न्यायाधीशलाई आश्वासन दिइएको राणाको खुलासा

काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परमादेशमार्फत सत्ताच्युत गर्ने सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासका कतिपय न्यायाधीशहरुलाई आश्वासन दिइएको खुलासा गरेका छन् । महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा तत्कालीन संवैधानिक इजलासका अध्यक्षसमेत रहेका राणाले केही न्यायाधीशलाई आश्वासन दिएकै कारण असार २८ को फैसला आएको बताएका हुन् । उनको […]