संसद् विघटनविरुद्ध १४९ सांसद हस्ताक्षरसहित आज सर्वोच्च जाँदै

काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आज सर्वोच्च जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाविरुद्ध आज १४९ जना विपक्षी सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत जाने भएका हुन् । विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ […]

सम्बन्धित सामग्री

संसद् पुनर्स्थापनाकाे मागसहित नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाकै सांसदहरु सर्वाेच्च अदालतमा रिट दायर गर्न जाने भएका छन्। आज (सोमबार) अधिवक्तासहित नेकपाका ८७ सांसद सर्वाेच्चमा रिट दायर गर्न जाने तयारीमा रहेको नेकपाकी सांसद रामकुमारी झाँक्रीले थाहाखबरलाई जानक…