न वंश न विरासत, कांग्रेस महामन्त्रीमा भुँइ मान्छे

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा र शर्माको महामन्त्रीमा भएको विजयले लोकप्रियतालाई पनि स्थापित गराइदिएको छ । कांग्रेस महाधिवेशनको परिणामबाट राजनीतिक तहको वंश र विरासत नभएका भुँइ मान्छे कांग्रेसको निर्णय गर्ने […]