भन्सार सुरक्षा गस्ती बढाउन केन्द्रीय अनुगमन समितिको निर्देशन

  २१ मंसिर, काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले भन्सार सुरक्षा गस्ती बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले मालवस्तुको चोरी पैठारी नियन्त्रणमा खटिएका निकायलाई सुरक्षा गस्ती बढाउन निर्देशन दिएको हो । यस्तो निर्देशन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित […]