डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक

काठमाडौं, ६ असोज । स्वास्थ्य परामर्श सेवालाई डिजिटलाईज गरी डाक्टरहरुसँग स्वास्थ्य परामर्श दिने उद्देश्यले ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली डाक्टरहरुद्धारा स्वदेशी तथा विदेशी विरामीको लागि स्वास्थ्य परामर्श उपलव्ध गराउन सहज प्लेटफर्म तयार पारिएको जानकारी दिइएको हो । कुनै पनि प्राकृतिक प्रकोप तथा विशेष असहज […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खापुङको आरोप : राष्ट्रपतिबाट नयाँ समस्या सिर्जना भयो (भिडिओ)

काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको उनको छ । बिहीबार काठमाडौंमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए । मन्त्री खापुङले […]

राष्ट्रपतिले विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको मन्त्री खापुङको आरोप

काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको आरोप छ । रिपोर्टर्स क्लब नेपालमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]