संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारी (फोटोफिचर)

काठमाडौं, २७ माघ । संघीय संसद्को संयुक्त बैठकलाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छिन्। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे […]