गोदरेजको नयाँ अफर सार्वजनिक

काठमाडौं– भारतका चर्चित होम अप्लाइन्स गोदरेजले यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोदरेजको ‘गज्जबको गोदरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न होम एप्लाइन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदै २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन […]