निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरलाई काेराेना संक्रमित बिरामीको उद्धार उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरलाई पनि कोरोना भाइरस (कोभिड– १९ )का बिरामीको हवाइ उद्धार गर्न अनुमति दिएकाे छ।