इतिहास रचेको टोली मोरोक्को

काठमाडौं । पछिल्ला तीन विश्वकपमा अफ्रिकी टोलीहरुले फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलसम्म यात्रा गरेका थिए । क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० का विश्वकपको क्वार्टरफाइनलमा पुगेका थिए । तर, अहिले अफ्रिकी महादेशको फुटबल इतिहासमा एक कदम अघि बढेको छ । यो समय सारा अफ्रिकीको सान बनेको छ मोरोक्को देशको फुटबल टोली । […]

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरोक्कोले रच्यो इतिहास

मोरोक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्दै इतिहास रचेको हो ।