काठमाडौं । श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ। चाडपर्व खर्च नपाएको भन्दै गुनासो आउन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो। श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकलाई प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको आधारभूत […]
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिएका छन् ।
१५औं महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित भएपछि उनले शनिबार मध्यान्ह थापालाई बधाई दिएका हुन् । ‘कांग्रेसलाई …
काठमाडौँ । रातभरको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक विभागका अनुसार मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो। लेदो पन्छाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् भने यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानका मूल मर्मलाई आत्मसात् गर्दै प्रदेश तहमा प्रहरी प्रशासनको अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । नेता निधीले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितका नौ […]
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन् । धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लागेका उनी बेसार बिक्रीका लागि बजारको समस्या देखिन थालेपछि चिन्तित भएका छन्। कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो । गत वर्षदेखि भारतमा बेसार जान बन्द […]