जबराको बहिर्गमन : मूकदर्शक बनेका शीर्ष नेतामाथि दबाब बढ्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि ठोस पहल थाल्न प्रमुख दलका शीर्ष नेतामाथि दबाब बढ्दै गएको छ । झन्डै एक महिनादेखि सिंगो न्यायक्षेत्र आन्दोलनमा उत्रिए पनि दलका नेतृत्व मूकदर्शक बनेका छन् । यद्यपि...