तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

२६ फागुन, काठमाडौं । चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ । चीनको सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने […]

सम्बन्धित सामग्री

सीको तिब्बत भ्रमणका तीन अन्तर्य

तिब्बत नै चीनको दक्षिण एसिया ‘गेटवे’ भएकाले सीको भ्रमणप्रति नेपालको चासो त छँदै छ, सामरिक प्रतिद्वन्द्विता निभाउँदै आएको भारतले पनि यसलाई निकै चनाखो आँखाले नियालेको छ ।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा, दुई खर्ब ८० अर्ब डलर लगानी हुने

काठमाडौं : चीनको स्वायत्त प्रदेश तिब्बले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएििटभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनलाई उच्च ...

दक्षिण एसिया प्रवेश गर्न तयार चीन - Naya Patrika

देश-परदेश काठमाडौंबाट कोदारी राजमार्ग हुँदै चार घन्टाको बसयात्रापछि कोदारी पुगिन्छ । कोदारी पार गर्नासाथ चीनको स्वशासित क्षेत्र तिब्बत आइपुग्छ । कोदारी राजमार्ग बनेको ५० वर्ष भइसक्यो । अहिले पनि चीन...पूरा पढ्नुहोस् »