मिर्गौलामा कहाँबाट आउँछन् ढुंगा ?

स्वास्थ्य सल्लाह डा. प्रेमराज सिग्देल युरोलोजिस्ट भरतपुर अस्पताल मिर्गौलामा ढुंगा अर्थात् पत्थर देखिनुलाई मिर्गौलामा पत्थरी भएको भनिन्छ । तर, आममानिसमा जिज्ञासा हुनसक्छ, मिर्गौलामा ती ढुंगाचाहिँ कहाँबाट आउँछन् ? यसको जवाफ जान्न पहिले मिर्गौलाले...

सम्बन्धित सामग्री

अझै रोकिएन गिट्टी ढुंगा उत्खनन कार्य

वर्षातको समयमा पनि जिल्लाका नदी र खोलामा ढुंगा गिट्टी उत्खनन कार्य अझै जारी रहेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–४ मा रहेको बगुन खोलामा गैरकानूनी रुपमा ढुंगा उत्खनन भइरहेको छ । बगुन, साजगाड लगायतका खोलाहरूमा गैर कानूनी रूपमा ग्राभेल, ढुंगा खुलेआम चोरी, तस्करी भइरहेको छ । टेक्टरधनी तथा ठेकेदारले खोलाको तटिय क्षेत्रका स्थानीयलाई प्रयोग गरेर अवैध […]

डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु

धनगढी- डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिकामा ढुंगा प्रहार गरी बिहीबार एक महिलाको मृत्यु भएको हो। परशुराम-४ रज्यौडा बस्ने ६३ वर्षीया गोमती थापा मगरको ढुंगा प्रहारबाट मृत्यु भएको हो। उनलाई परशुराम ४ कै गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए। ढुंगा प्रहारबाट महिला घाइते भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय […]

ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अबरुद्ध

नुवाकोटको ककनी गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुंगा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुंगा खसेर बाटो...

सरकारले फेरि ल्यायो ढुंगा निर्यात कार्यक्रम

अघिल्लो सरकारले बजेटमार्फत ढुंगा, गिटी, बालुवा निर्यातको कार्यक्रम अगाडि बढाएपछि सर्वाेच्च अदालतले रोकिदिएको थियो । तर, फेरि अहिलेको सरकारले ढुंगा निर्यातको विवादास्पद कार्यक्रम बजेटमा समेटेको छ । सर्वाेच्च अदालतको आदेशविपरीत सरकारले ढुंगा निर्यातको कार्यक्रम...

तनहुँको घिरिङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो। दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो। कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार […]

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए । ४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक त

एउटा ढुंगा : जुन फुटाउँदा आउँछ रगत र मासु

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।  चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।  ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।  ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।  खासमा यो ढुंगा समुद्र...

एउटा ढुंगा : जुन फुटाउँदा आउँछ रगत र मासु

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।  चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।  ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।  ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।  खासमा यो ढुंगा समुद्र...