न्याय सेवाको पृष्ठभूमिबाट आएका पाण्डेयको महासचिवमा सिफारिसप्रति संसद् सेवाका कर्मचारी असन्तुष्ट
सभामुख देवराज घिमिरेले संसद्को महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित भएको बताएका छन् । महासचिव भरतराज गौतमको राजीनामापछि संविधान र कानुनबमोजिम...