देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी

वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित देवनन्दन देवराज नमुना माविका विद्यार्थीहरुले आज बिहानैदेखि विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह र विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पण्डितलाई प्रअकै कार्यकक्षमा थुनेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विद्यार्थीको तुलनामा विषयगत शिक्षक…

सम्बन्धित सामग्री

गणित शिक्षक नहुँदा पञ्चमुखी माविमा लाग्याे ताला

काठमाडौं : धादिङको सिद्धलेक गाउँपालिका वडा-३ स्थित पञ्चमुखी माध्यमिक विद्यालयमा गणित शिक्षकको माग गर्दै विद्यार्थीहरूले ताला लगाएका छन्। विद्यालयले शिक्षक व्यवस्थापनका लागि पटक-पटक माग गरे पनि गाउँपालिकाले बेवास्ता गरेपछि उनीहरुले ताला लगाएका हुन्। पाँच दिनदेखि लागेकाे ताला अझै खुलेकाे छैन।‘गणित विषयको कक्षा नै ठप्प हुने गरी सिद्धलेक गाउँपालिकाले राहत दरबन्दीसमेत गणित शिक्षक सरूवा तथा पदस्थापन गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकले विद्यालयको मुल गे

शिक्षक सरुवाविरुद्ध वडाकार्यालयमा तालाबन्दी

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ३ स्थित पंचमुखी माविमा अभिभावकहरुले दरबन्दी खाली गरेरशिक्षक सरुवा गरिएको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सिद्धलेक गाउँपालिकाले साउन २६ गते माध्यमिक तहको गणित शिक्षक रमेश नेपाललाई दरवन्दी सहित सिद्धेश्वर माविमा सरुवा गरिएपछि पंचमुखी माविमा दरबन्दी नै खाली गरिएको थियो। गाउँपालिका अध्यक्षपरशुराम खतिवडा नेपाली काँग्रेसको टिकटबाट विजयी भएको […]

सल्यानका दुई माविमा तालाबन्दी

जिल्लाको बाग्चौर नगरपालिकाको जनकल्याण नमुना मावि थारमारे र बालकल्याण मावि टाटकेमा स्थानीय र अभिभावकले केही दिनदेखि तालाबन्दी गरेका छन् । बाग्चौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले विद्यालय व्यवस्थापन समिति गठनमा हस्तक्षेप गरी ऐन तथा नीति नियम विपरीत गठन गरेको भन्दै असन्तुष्ट भएका अभिभावकले दुई विद्यालयमा तालाबन्दी गरेका हुन् ।

उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र […]

प्रधानाध्याप सरुवाको माग गर्दै विद्यालयमा तालाबन्दी

डडेल्धुराको उग्रतारा माविमा प्रधानाध्यापको सरुवाको माग गर्दै स्थानीयले विद्यालयमा तालावन्दी गरेका छन् । प्रधानाध्यापक चन्द्रबहादुर शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेका कारण विद्यालयमा तालावन्दी गरेका हुन ।अमरगढी नगरपालिलका–७ को उग्रतारा माविका लेखापाललाई कुटपिट गरेपछि स्थानीय आक्रोसित भएर आइतबार बिहान विद्यालय हाताभित्र प्रधानाध्यापकको कोठामा ताला लगाएको स्थानीय शेरबहादुर भण्डारीको भनाइ छ । स्थानीयले विद्यालय जस्तो […]

बहुदरमाई नगरपालिकाको भंगी साह उच्च माविमा विद्यार्थीद्वारा तालाबन्दी

१२ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित भंगी साह उच्च माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएपछि कक्षा ९ र १० का विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, […]

विद्यालयमा व्यापारीको तालाबन्दी

लाहान : भर्ना, विद्यालयको रकम अनियमितता, विद्यालय प्रशासनको अनियमिततालगायतका निहुँमा अभिभावकहरुले विद्यालयमा तालाबन्दी, धर्ना गर्नुलाई अन्यथा नमानिएला तर सिरहाको पुरानोमध्येको एक सामुदायिक विद्यालयमा व्यापारीहरुले तालाबन्दी गरेका छन्। लहान नगरपालिका–१ स्थित पशुपति आदर्श माविमा लहान क्षेत्रका व्यापारीहरुले तालाबन्दी ग...

शिक्षकले नपढाएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

ओखलढुंगा : लिखु गाउँपलिका १ को च्युरीडाँडा माविमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।  शिक्षकहरु समयमा विद्यालय आउनुपर्ने , नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने र विद्यालय समयमा फेसबुक चलाउन बन्द गर्नु पर्ने लगायत माग राखी विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। विद्यालयमा जनशक्ति कम ...