विदेशमा गराएको उपचार खर्च राज्यले तिर्न मिल्दैन : नेता थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापाले पूर्व-प्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्‍यले व्यहोर्न नमिल्ने बताएका छन्।विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्‍यवस्था नरहेको भन्दै उनले आवश्यक परेमा देशविदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्न तप्पर रहेको बताएका छन्।केपी ओली सरकारले पूर्व-प्रधानमन्त्री खनालको उपचार खर्च राज्‍यले व्‍यहोर्ने निर्णय गरेका थिए। त्