कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् । बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए । उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले […]
२४ पुस, काठमाडौं । तामाङ भाषालाई फागुनसम्म गुगल अनुवादमा लैजाने तयारी भएको छ ।
तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङका अनुसार फागुनभित्र तामाङ भाषालाई गुगल अनुवाद प्रणालीमा लैजाने तयारी भइरहेको छ ।
यसका लागि एक लाख वाक्य …
२४ पुस, वासिङ्टन ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीहरूसँग भेट गरी ग्रिनल्यान्डप्रति अमेरिकाको चासोबारे छलफल गर्ने योजना बनाएको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्ड नियन्त्रणमा लिनुपर्ने धारणा दोहोर्याइरहेका बेला …
२४ पुस, काठमाडौं । ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकालाई ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट अलग गर्ने घोषणा गरेको छ । यीमध्ये ३१ वटा संयुक्त राष्ट्र संघका निकायहरू र ३५ वटा अन्य (गैर-राष्ट्रसंघीय) संस्थाहरू रहेका छन्।
समाचार संस्था अलजजिराका अनुसार, …
संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । […]